प्रविधिमैत्री र प्रभावकारी सूचना दिने समाचारलाई स्थान दिन आईजीपी कार्कीको जोड [भिडियो]
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा लामो समाचार र लेख पढ्ने बानी घट्दै गएको भन्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सामाजिक सञ्जाल र टिकटकजस्ता प्लेटफर्मका कारण नागरिकको सूचना ग्रहण गर्ने शैली परिवर्तन भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)