हरिशयनी एकादशी : बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड [तस्वीरहरू]
nepalviews.com · Sat Jul 25 02:38:59 GMT 2026

काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड लागेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)