काभा पुरुष भलिबल : पहिलो जितको खोजीमा नेपाल, आज पाकिस्तानसँग भिड्दै
kendrabindu.com · Fri Jul 24 07:28:53 GMT 2026
काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।
नेपाल र पाकिस्तानबीचको प्रतिस्पर्धा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ५:४५ बजेदेखि सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)