डा. केसी अनशन बसेपछि के भन्छन् रास्वपाका सांसद तोसिमा र गणेश?
setopati.com · Fri Jul 24 07:36:23 GMT 2026

डा. गोविन्द केसी चिकित्सा क्षेत्र सुधारका विभिन्न मागसहित अनशनमा बसेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले यसबारे धारणा सार्वजनिक गरेका छन्।
केसी बिहीबार अपराह्न धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)