संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट
himalpress.com · Fri Jul 24 07:39:01 GMT 2026

काठमाडौँ- संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्।
अधिवक्ता प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै उक्त निर्णय खारेज गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)