बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
nepallive.com · Sat Jul 25 02:48:53 GMT 2026
काठमाडौँ – देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)