सिरहामा गोली लागेर पक्राउ परेका नसिर व्यक्ति हत्याका फरार दोषी
bishowkhabar.com · Fri Jul 24 07:50:09 GMT 2026

काठमाडौं– सिरहाको लहानबाट लागुऔषधसहित पक्राउ परेका ६ जनामध्ये मो.नसिर व्यक्ति हत्या मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त रहेको खुलेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)