बाढी बढेपछि रसुवादेखि चितवनसम्मका उद्धारकर्तालाई सतर्क रहन आग्रह
barnanmedia.com · Sun Aug 30 02:03:12 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुन: बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)