‘विगतमा स्वकीय सचिवको विरोध गरेर गल्ती गरिएछ, काम गर्न पीए चाहिने नै रैछ!’
barnanmedia.com · Fri Jul 24 07:47:18 GMT 2026

सुशासन र राज्यको खर्च कटौतीको नारा दिएर सङ्घीय संसद् छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले स्वकीय सचिव (पीए) को मुद्दामा पुरै 'यू–टर्न' लिँदै आफ्नो पुरानो अडानमा गल्ती भएको स्वीकार गरेका छन्। विगतमा सांसदहरूले सरकारी खर्चमा स्वकीय सचिव र आसेपासे राखेर राज्यकोष सिध्याएको भन्दै संसद्मा चर्को भाषण गर्ने रास्वपाकै सांसदले अहिले आएर काम गर्नका लागि स्वकीय सचिवालय नभई नहुने 'ह्याक' भएको भन्दै सफाइ दिएपछि राजनीतिक वृत्तमा नयाँ बबाल मच्चिएको छ।
सांसद सुलभ खरेलले आफ्नो गल्ती महसुस गर्नुका मुख्य कारणहरू यस प्रकार छन्:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)