मोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला
kathmandupati.com · Sat Jul 25 03:06:26 GMT 2026

काठमाण्डु – मोरङमा बीभत्स हत्या गरिएको एक नाबालिकाको शव फेला परेको छ।
सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)