युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते
khabarhub.com · Sat Jul 25 03:06:48 GMT 2026

काठमाडौँ– युक्रेनको किभ नजिकै भएको रुसी आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । ड्रोन प्रविधि प्रदर्शन भइरहेको किभस्थित एक प्रदर्शनीस्थलमा रुसले प्रहरा गरेको ब्यालिस्टिक मिसाइल आक्रमणबाट १० जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)