हेटौंडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
clickmandu.com · Sat Jul 25 03:04:32 GMT 2026
बागमती । हेटौँडा सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।
स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख पर्यटकले भ्रमण गरेको व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)