बालेनको स्ट्याटसमा प्रश्न उठाए वडाध्यक्षहरूले, भने- अनर्गल प्रचार नगरौं, जिम्मेवारीको ख्याल राखौं
setopati.com · Mon Jun 24 17:35:00 UTC 2024

काठमाडौं महानगरपालिकाको नगरसभा बैठकमा वडाध्यक्षहरूले पहिलोपटक मेयर बालेन शाहको फेसबुक स्ट्याटसमा प्रश्न उठाएका छन्।
विभिन्न विषयमा फेसबुक स्ट्याटस लेखेर टिप्पणी जनाउने गरेका मेयर बालेनले जेठ ३१ को स्ट्याटसप्रति वडाध्यक्षहरूको विरोध सामना गर्नुपरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)