सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
nepallive.com · Fri Jul 24 07:52:54 GMT 2026
काठमाडौं – सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई तोकिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)