आन्दोलनमा सहभागी भए कारबाही गर्ने जवाहरलाल नेहरू विश्वविद्यालयको चेतावनी
clickmandu.com · Fri Jul 24 08:05:55 GMT 2026

काठमाडौं । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) ले आफ्ना विद्यार्थी र शैक्षिक समुदायका सदस्यहरूलाई दिल्लीको जन्तर-मन्तर वा त्यसको वरपर आयोजना हुने कुनै पनि सभामा सहभागी हुनबाट बच्न सल्लाह दिएको छ ।
यसअघि दिल्ली विश्वविद्यालयले पनि आफ्ना विद्यार्थीहरूलाई यस्तै निर्देशन दिइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)