योग प्रशिक्षक संगीता पौडेल मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा
corporatenepal.com · Fri Jul 24 08:07:27 GMT 2026

काठमाडौं । प्रमाणित अष्टाङ्ग योग प्रशिक्षक तथा मानसिक स्वास्थ्य र सचेत जीवनशैलीकी अभियन्ता संगीता पौडेल मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा पुगेकी छन् ।
प्रतियोगी नम्बर ५ मा रहेकी उनले आफूलाई भोटमार्फत साथ दिन सम्पूर्ण नेपाली तथा शुभेच्छुकहरूलाई आग्रह गरेकी छन् । सार्वजनिक भोटिङ जुलाई २८ सम्म खुला रहनेछ भने प्रतियोगिताको ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)