'अफसिजन'मै पनि सुपरहिटको बाटोमा 'गौंथली'
setopati.com · Fri Jul 24 08:14:57 GMT 2026

नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि भनिँदै आएको छ- असार, साउन रिलिजका लागि 'अफसिजन' हो।
खासगरी वर्षायाम र खेतीपातीको समय भएकाले दर्शकहरूको उपस्थिति कम हुने कारण देखाउँदै धेरै निर्माता तथा वितरक यो समयमा फिल्म रिलिज गर्न हिच्किच्याउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)