यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
canadanepal.com · Sat Jul 25 03:24:11 GMT 2026

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन ९, २०८३ का लागि फलफूल तथा तरकारीको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिले जारी गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) रु २० र गोलभेँडा सानो (टनेल) रु ३५ कायम गरिएको छ। आलु रातो (लाम्चो) रु ४८, आलु रातो (गोलो) रु ४७, आलु रातो (मुढे) रु ४७, आलु रातो (भारतीय) रु ३५, आलु सेतो रु ३५ तथा भारतीय सुकेको प्याज प्रतिकिलो रु ५७ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)