सामसङ नेपालको एआई कोर्सका लागि आवेदन खुला, कोडिङ कोर्स पूरा गरेका ५४ विद्यार्थी सम्मानित
lokaantar.com

सामसङ इनोभेसन क्याम्पसअन्तर्गत सञ्चालन गरिएको कोडिङ तथा प्रोग्रामिङ कोर्स पूरा गरेका विद्यार्थीलाई सम्मान गरिएको छ ।
सामसङ नेपालले शुक्रबार एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरेको हो । त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी नयाँ पाठ्यक्रमका लागि आवेदन पनि खुला गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)