बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री
nepalpress.com · Fri Jul 24 08:21:24 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् ।
मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)