ट्रम्पको निरन्तर चेतावनीसँगै उत्कर्षमा अमेरिका-इरान तनाव
nepaltvonline.com · Fri Jul 24 08:17:23 GMT 2026

एजेन्सी- अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ ।
यसैबीच कुवेतमा मिसाइल र ड्रोन आक्रमण, हुथी विद्रोहीको गतिविधि, संयुक्त राष्ट्रसङ्घको चेतावनी तथा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)