शताब्दी पुराना गणितीय समस्या समाधान गरेर दुई चिनियाँ गणितज्ञले जिते विश्वकै प्रतिष्ठित पुरस्कार
shilapatra.com · Sat Jul 25 03:06:00 GMT 2026

चिनियाँ गणितज्ञद्वय हङ वाङ र यू डेङले विश्वकै प्रतिष्ठित गणित पुरस्कार फिल्ड्स मेडल जितेका छन् । चिनियाँ सञ्चार सञ्चारमाध्यमका अनुसार यो पुरस्कार जित्ने उनीहरू पहिलो चिनियाँ गणितज्ञ हुन् ।
उनीहरूसँगै अमेरिकाका जोन पार्डन र क्यानडाका ज्याकब त्सिमरम्यानले पनि यस वर्षको फिल्ड्स मेडल जितेका छन् । प्रत्येक विजेताले १५ हजार क्यानेडियन डलर (करिब १० हजार ५०० अमेरिकी डलर) पुरस्कार प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)