सरकारको सक्रियताले व्यवसाय जोगिएको भन्दै सरकारको प्रशंसा
nagariknews.nagariknetwork.com · Sat Jul 25 03:25:46 GMT 2026

सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्। वर्डफ्लुको संक्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेषण गरेसँगै संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीले बताएका हुन्।
संक्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएकाले बढी क्षति हुन नपाएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बताए। उनका अनुसार कुखुरापालक संघ र नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)