एकदुई स्थानमा भारी वर्षाको सम्भावना
clickmandu.com · Sat Jul 25 03:35:08 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)