अख्तियारमा १ वर्षमा ३० हजारभन्दा बढी उजुरी, आधा स्थानीय तहका
nepalpress.com · Sat Jul 25 03:40:10 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरीहरू झनै बढेको पाइएको छ । आर्थिक वर्ष २०८२–८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी,अनुसन्धान, मुद्दा फर्छ्यौटलगायतका तथ्यांक सार्वजनिक गरेको हो ।
रिपोर्ट अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका ७, हजार ३ सय २३ र नयाँ दर्ता ३३ हजार ३ सय २८ गरी कुल ४० हजार ६ सय ५१ उजुरी थिए। त्यसमध्ये ३२ हजार ७ सय ९९ (८०.६८ प्रतिशत) उजुरी फर्छ्यौट भएका छन् भने बाँकी ७, हजार ८ सय ५२ उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)