इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान
khabarhub.com · Fri Jul 24 08:33:00 GMT 2026

अबुजा – कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)