मनै लोभ्याउने भांगे झरना [फोटो फिचर]
nepalnews.com · Sat Jul 25 03:48:02 GMT 2026

रसुवा। सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ। अर्कोपट्टि अजंगको भीर छ। त्यही भीरबाट उर्लिन्छ – भांगे झरना।
नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ। पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)