देशभर ७३.६१ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
halokhabar.com · Fri Jul 24 08:40:00 GMT 2026

×
काठमाडौं । नेपालभर हालसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार साउन ४ गतेसम्म देशभर १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)