इरान युद्धमा मारिएका अमेरिकी सैनिकको संख्या १८ बाट घटाएर १४ पुर्याएपछि हंगामा
bishowkhabar.com · Fri Jul 24 08:45:34 GMT 2026

वासिङ्टन डीसी– इरान युद्धमा मारिएका अमेरिकी सैनिकको आधिकारिक सङ्ख्यालाई लिएर अमेरिकामा विवाद चर्किएको छ ।
पेन्टागनले आफ्नो सूचीमा मृतक सङ्ख्या १८ बाट घटाएर १४ पुर्याएपछि प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)