भारतबाट आयात रोकिएपछि किसानले पाए केराको उचित मूल्य
nagariknews.nagariknetwork.com · Sat Jul 25 03:48:49 GMT 2026

भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन्। सरकारले बाहिरबाट केरा आयातमा रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रतिकोसा केराको रु छसम्म मूल्य पाएका छन्। ‘यो काँचो केराको मूल्य हो। गत वर्षको यही समयमा एउटाको केरा रु दुईदेखि रु तीनमा बिक्री गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘यस वर्ष बल्ल किसानले केराको उचित मूल्य पाएका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)