वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
ratopati.com · Fri Jul 24 08:54:05 GMT 2026

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रा.लि.लाई ‘सेभेन अप’ को उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ।
बोतलमा बाह्य पदार्थ भेटिएको उजुरी परेपछि विभागको नेतृत्वमा गएको संयुक्त टोलीले काठमाडौंको पेप्सीकोलास्थित उद्योगमा आकस्मिक अनुगमन गरी उत्पादनमा रोक लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)