पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
ratopati.com · Fri Jul 24 09:01:28 GMT 2026

सोल। दक्षिण कोरियाको एक अदालतले एसके समूहका अध्यक्ष चेई ताए–वन लाई आफ्नी पूर्वपत्नी रोह सो–योङलाई सम्बन्धविच्छेदसम्बन्धी सम्पत्ति बाँडफाँटअन्तर्गत ९४४ अर्ब वोन (झन्डै ६४ करोड अमेरिकी डलर) तिर्न आदेश दिएको छ।
यो मुद्दाले दक्षिण कोरियाको दोस्रो ठूलो औद्योगिक समूहमा चेईको स्वामित्व र सम्पत्तिलाई लिएर व्यापक चर्चा पाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)