फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
ratopati.com · Fri Jul 24 09:04:01 GMT 2026

पेरिस। फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण २० हजारभन्दा बढी स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षित स्थान मा सारिएको छ।
बोर्डो सहरबाट करिब ५० किलोमिटर पश्चिममा फैलिएको आगो नियन्त्रणका लागि करिब ८ सय अग्निनियन्त्रक, सयौँ जाँडार्म (अर्धसैनिक प्रहरी) र सैनिक परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)