२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, ९२ जना घाइते
kharibot.com · Fri Jul 24 09:00:00 GMT 2026

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)