सुरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको डिन
setopati.com · Fri Jul 24 09:08:35 GMT 2026

नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार यहाँ सम्पन्न एचसिसिएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)