मतदाताले नै दले रास्वपा सांसद गणेश पौडेललाई कालोमोसो
bishowkhabar.com · Fri Jul 24 09:07:37 GMT 2026

रौतहट– रास्वपाका रौतहट–४ बाट निर्वाचित सांसद गणेश पौडेलमाथि गृहजिल्ला रौतहटको गढीमाई नगरपालिकामा स्थानीयले कालोमोसो दलेका छन् ।
बिहीबार राति भएको घटनापछि पौडेलले संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै प्रहरीमा मौखिक उजुरी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)