बुध्द एयरले भित्र्यायो आधुनिक प्रविधियुक्त नयाँ सिरिजको एटीआर जहाज
clickmandu.com · Sat Jul 25 04:25:18 GMT 2026

काठमाडौं । बुध्द एयरले आज नेपालमा पहिलो पटक अत्याधुनिक एटीआर–७२–६०० सिरिजको जहाज भित्र्याएको छ।
फ्रान्सको तुलुसबाट ल्याइएको ‘९ एन–एओएस’ विमान पहिचान चिह्न रहेको यो जहाजलाई आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरेर आगामी महिनादेखि नियमित व्यावसायिक उडानमा सहभागी गराइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)