भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह
ratopati.com · Fri Jul 24 09:16:36 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा भएका विध्वंसलाई आपराधिक घटना भएको बताएका छन् ।
काठमाडौँमा शुक्रबार आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा नेपालले उक्त घटनामा संलग्नमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले गत भदौ २४ गते इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारीलगायतका शालिक तोडफोड गरिएकोप्रति आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)