डा. गोविन्द केसीको टोलीसँग शिक्षामन्त्री पोखरेलले थाले छलफल
nepalviews.com · Fri Jul 24 09:19:42 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीका मागबारे अनौपचारिक संवाद सुरु भएको बताएका छन् ।
शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले आफ्नो सचिवालयमार्फत डा. केसीको टोलीसँग छलफल भइरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)