बुद्ध एयरले थप्यो नयाँ सिरिजको एटीआर विमान
shilapatra.com · Sat Jul 25 04:21:00 GMT 2026

बुद्ध एयरले आज एटीआर– ७२–६०० विमान भित्र्याएको छ ।
बुद्ध एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो विमान आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)