काठमाडौं प्रहरीको एक वर्ष : एआई क्यामेरा र एआई ड्रोनको प्रयोगबाट उल्लेखनीय उपलब्धि
nepalviews.com · Fri Jul 24 09:28:10 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८२/८३ मा प्रविधिको प्रयोग बढाउँदै साइबर अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा प्रहरी सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
परिसरले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अधिकांश प्रहरी कार्यालयको पुनःसम्भार पनि सम्पन्न भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)