सेयर बजारमा सामान्य सुधार, कारोबार ६ अर्ब माथिको कारोबार
arthasansar.com

साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७.९० अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३४.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१६ अंकले बढेर ४७३.४७ विन्दुमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)