किसानलाई मलखाद दिन नसकेको भन्दै प्रभु साहले मागे कृषिमन्त्रीको राजीनामा
khabarhub.com · Fri Jul 24 09:35:27 GMT 2026

कलैया – आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीगीता चौधरीको राजीनामा माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)