धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै: बोल्न असहज, शौचालय जान पनि समस्या
barnanmedia.com · Sat Jul 25 04:42:58 GMT 2026

पाँचबुँदे माग राख्दै डा. गोविन्द केसी कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेको आज तेस्रो दिन भएको छ।
उनको टोलीले स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)