६० देशमाथि अमेरिकाले नयाँ भन्सार शुल्क लगाउने
arthasarokar.com · Fri Jul 24 09:41:29 GMT 2026
काठमाडौँ । अमेरिकाले ६० देशमाथि नयाँ ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णय गरेको छ । अमेरिकाले आफ्ना ६० व्यापार साझेदार देशबाट आयात हुने वस्तुमा भन्सार शुल्क लगाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)