बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन
onlinekhabar.com · Fri Jul 24 09:46:07 GMT 2026

८ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् ।
पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमलाई यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)