काठमाडौंमा १२७१ ले गरे आत्महानी प्रयास, प्रहरीद्वारा १२ जनाको जिवित उद्धार
nepalpress.com · Fri Jul 24 09:51:49 GMT 2026

काठमाडौं । आफूले आफैँलाई हानी पुर्याउने कसुरमा १ हजार २ सय ७१ जनामध्ये ३ सय ७७ को मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता एसपी पवनकुमार भट्टराईले आर्थिक वर्ष २०८२–०८३ को विवरण प्रस्तुत गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)