ब्रिस्बेनमा तीन नेपाली तेक्वान्दो खेलाडीले जिते स्वर्ण
setopati.com · Sat Jul 25 04:56:00 GMT 2026
अष्ट्रेलियाको ब्रिस्बेनस्थित मोरे फिल्ड स्पोर्ट्स एन्ड लेजर सेन्टरमा सम्पन्न काबुल्चर ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टेक्वान्दो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगितामा सहभागी तीन जना खेलाडीले तीन स्वर्ण पदक जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)