एक बर्षमा रु. नौ खर्ब ६७ अर्बले बढ्यो निक्षेप, ऋण दिन मिल्ने पैसा रु. १४ खर्बभन्दा माथि
corporatenepal.com · Fri Jul 24 09:51:54 GMT 2026

काठमाडौं । गत आर्थिक बर्ष २०८२–८३ मा वाणिज्य बैंकहरुमा राखिने निक्षेप तथा बचत नौ खर्ब ६७ अर्ब ४२ करोड रूपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त गत आवको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
२०८२ असार मसान्तसम्म २० वाणिज्य बैंकमा ६५ खर्ब ३० अर्ब ७९ करोड रूपियाँ निक्षेप थियो । २०८३ असार मसान्तसम्म आइपुग्दा त्यो १४.८१ प्रतिशतले बढेर ७४ खर्ब ९८ अर्ब २१ करोड रूपियाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)