सातामा दुई दिन बिदा कायमै रहन्छ- सरकार प्रवक्ता
setopati.com · Fri Jul 24 09:51:00 GMT 2026

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा कायमै रहने बताएका छन्।
सातामा शनिबार र आइतबार बिदा हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)